बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीपकुमार ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको बैठकले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो।
ज्ञवाली २०७४ सालमा पनि गुल्मी क्षेत्र नम्बर १ बाट…