गण्डकीमा ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालयअन्तर्गतका दुई ऐन पारित

गोरखा– गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालय अन्तर्गतका दुई ऐन पास भएको छ।  आइतबार प्रदेश सभाको बैठकले खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, जलस्रोत तथा सिँचाइ व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो । संसदबाट दुई विधेयक पारित भएसँगै उर्जा मन्त्रालय अन्तर्गतका सिँचाइ तथा खानेपानी ऐन बनेको छ ।  विगतमा ऐन […]