प्रधानन्यायाधीशको प्रश्‍न: अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?

न्युज अफ नेपाल, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ। बहसमा रिट निवेदक नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङको तर्फबाट अधिवक्ता दिलमणि पोखरेलले जवाफी बहस गरेका छन् । बहसका क्रममा अधिवक्ता पोखरेलले बहुमतको प्रधानमन्त्रीले कुनै पनि अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताउँदै भने ‘बहुमतको प्रधानमन्त्रीले १०० प्रतिशत […]