युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति छ : कार्की

कास्की क्षेत्र न २ (१) का लागि नेकपा (एमाले)का तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार भीमबहादुर कार्की मतदाताहरुमाझ कृषि र पर्यटनको विकासबाट युवाहरुलाई स्वदेशमै रोजगारी दिन आफू र आफ्नो पार्टी प्रतिबद्धता रहेको बताउनुभएको छ । आफ्नो चुनावी प्रचार प्रसारको अभियानमाा रहनुभएका कार्की मतदाताहरुमाझ विकास बुझाउँदै र आफ्नो रर पार्टीको योजना सुनाउँदै सो एमाले नेतृत्वको प्रदेश र …