महामारीप्रति सरकार कहिले जिम्मेवार बन्ला ?

कोरोना कहरबाट बच्न भए पनि हामीले समाजवादी व्यवस्था ल्याउन अपरिहार्य छ । यसतर्फ आमनेपालीको ध्यान जानु जरुरी छ । कोभिडले लामो समयदेखि चलिरहेको क्षतविक्षत, अस्तव्यस्त जीवन लकडाउन खुलेपछि पुनः पहिलेजस्तै हुँदा आममानिसको मुहारमा खुसी झल्केको थियो । तर, आधा वर्ष बित्न नपाउँदै त्यो खुसी फेरि खोसिएको छ । पछिल्लो दुई हप्तामा कोरोना कहरले देशको राजधानी […]