नुवाकोटको त्रिशूली अस्पताल भवन हस्तान्तरण

जिल्ला अस्पताल त्रिशूलीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । मंगलबार नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क जोङ सुकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई अस्पताल भवन हस्तान्तरण गरेका हुन् ।