कोरोना कहरबीच कैलाली भन्सारमा राजश्व संकलनमा बृद्धि

धनगढी – कैलाली भन्सार कार्यालयले कोरोना महामारीबीच पनि भन्सार राजस्व संकलन वृद्धि गरेको छ। ०७७/७८ मा कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा ८ प्रतिशत अर्थात् ६२ करोड ४० लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन भएको जनाएको छ। ०७६/७७ मा कोरोना महामारीका कारण लक्ष्यभन्दा २७ प्रतिशत कम राजस्व संकलन भएको थियो। कैलाली भन्सार कार्यालयको तथ्यांकअनुसार ०७७/७८ मा […]