काठमाडौँ–फोनपे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाडपर्वलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहजबनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजनासुरु गरेको छ। योजनाअन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानीगर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाखजित्न सकिनेछ। यो योजना ग्राहकहरुकालागि असोज ४ गतेदेखि असोज १४ गतेसम्मलागु हुनेछ। यसैगरि […]