काठमाडौं । नेपालको फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ मा फूडमान्डु आधिकारिक फूड पार्टनर भएको हो । म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरूको स्टल रहने छ । यही चैत्र ३० र […]