प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धिका लागि दोस्रो चरणको सुधार आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को रजतजयन्ती समारोहलाई बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘दोस्रो चरणको सुधारले नेपालको अर्थतन्त्रमा ठूलो सुधार ल्याउनेछ र मुलुकलाई विकसित राष्ट्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।
उहाँले बहुदलीय प्रजातन्त्र पुनःस्थापनालगत्तै २०४८ सालपछि नेपाली काँग्रेसको सरकारले ल्याएको पहिलो चरणको आर्थिक सुधारका कार्यक्रमले आर्थिक वि