निर्वाचनका लागि स्वास्थ्यकर्मीसहित १३ सय ८७ कर्मचारी खटिए

गुल्मी-निर्वाचनका लागि स्वास्थ्यकर्मीदेखि शिक्षक, प्रहरी र निजामती कर्मचारीलाई समेत खटाइएको छ । गुल्मीमा खटाइएका कुल एक हजार ३ सय ८७ कर्मचारीमध्ये स्वास्थ्यकर्मीदेखि शिक्षक, प्रहरी र निजामती कर्मचारी परेका छन् ।स्वास्थ्यकर्मीदेखि निजामती कर्मचारीसमेत निर्वाचनमा कर्मचारीको रूपमा खटाइए पनि आफूसँग एकमुष्ट मात्र तथ्यांक भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले अटाएको विवरणमा कर्मचारीको रूपमा स्वास्थ्यकर्मीदेखि प्रहरीसम्म […]