महन्थ ठाकुर जसपाका भिष्म पितामह हुन्, उनलाई सम्मान दिनुपर्छः रेशम चौधरी

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले महन्थ ठाकुर जसपाका भिष्म पितामह भएको बताएका छन्। जसपा विवादमा सनाखत गर्नका लागि निर्वाचन आयोग पुगेका चौधरीले आयोगबाट बाहिरिने क्रममा नेता ठाकुरलाई भिष्म पितामहसँग तुलना गरेर आफ्ना लागि उनी श्रेद्धय र आदरणीय रहेको बताए। आज आयोगबाट आधिकारिकता पाउने पक्षले पनि ठाकुरको निष्ठालाई सम्मान गर्नुपर्नेमा जोड दिए। महाभारतमा पाण्डवले […]

सम्बन्धित सामग्री

सीके राउत र रेशम चौधरी पहाड उक्लन सक्दैनन् : महन्थ ठाकुर (भिडिओसहित)

काठमाडौं, १५ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी-३ का नवनिर्वाचित सांसद महन्थ ठाकुरले मधेस प्रदेशमा आफ्नो दलले नहारेको बरु उम्मेदवारहरु हारेको बताएका छन् । ‘हामी अन्तिम समयमा गठबन्धनमा गयौं । त्यहाँ थोरै सिट पाइयो । प्रतिनिधिसभामा सात उठेकामा चारवटा जित्यौं । मधेसमा नै तीन दलतिर भोट बाँडियो । भोट त कांग्रेसको पनि कम […]

महन्थ ठाकुर समूहले दल दर्ता गर्दै, रेशम चौधरी कता लाग्लान्?

निर्वाचन आयोगमा तटस्थ बसेका जसपाका निलम्बित सांसद रेशम चौधरीले आज अन्तिम निर्णय गर्नुपर्ने भएको छ।

जसपामा अब ३५ कार्यकारिणी समिति सदस्य मात्र, रेशम चौधरी यथावत्

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीमा अब ३५ जना मात्र कार्यकारिणी समितिका सदस्य रहेका छन् । निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिको अद्यावधिक गरेपछि १६ जना कार्यकारिणी समितिका सदस्य हटाइएका हुन् । कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षधर कोही पनि रहेनन् । उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर मात्र रहेका छन् । तटस्थ […]

आधिकारिकता पुष्टि गर्न जसपाका नेताहरु निर्वाचन आयोग पुग्दाका दृश्यहरु

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि आज उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगे। आयोगले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सुल्ट्याउन जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको थियो। सनाखतको लागि नेता रेशम चौधरी पनि आयोग पुगेका थिए। डिल्लीबजार कारागारमा आयोगले सनाखत गराउन खोजे…

जसपा विवादमा रेशम चौधरी तटस्थ

जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्ष नलाग्ने बताए । जसपा नेता लक्ष्मणलाल कर्णले कसैलाई भोट दिने नदिने अधिकार रहेको प्रतिक्रिया दिए । रेशम चौधरीलाई कुरेर दिनभर आयोग बसेका महन्थ ठाकुर कुनै प्रतिक्रिया नदिई आयोगबाट बाहिरिएका छन् । उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

जसपाको विवाद टुंयाउन सनाखतका लागि निर्वाचन आयोगमा पुगे रेशम चौधरी

काठमाडौं : जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन्। जसपाको विवाद टुंयाउन सनाखतका लागि चाैधरी आयोग पुगेका हुन्। ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्। पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्। जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्य

हेड काउन्टका लागि निर्वाचन आयोगमा रेशम चौधरी

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्  । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । तर, पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।उता, थरुहट पक्षका अभियन्ताहरूले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले

रेशम चौधरी निर्वाचन आयोग जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । टिकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ । चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोग

प्रधानमन्त्रीको पक्ष वा विपक्ष कुनैमा छैनौंः महन्थ ठाकुर

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्षमा नभएको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने,“लोकतन्त्र आए पनि हामी पीडित छौं, रेशम चौधरी हामीसँगै हुनुपर्ने हो तर छैन।” प्रदेशमा पनि हाम्रा कार्यकर्ताहरु मुद्दा खेपिरहेको बताए। संविधानमा त्रुटी भएकाले यी समस्या उत्पन्न भएको उनले बताए।

देखापढी विशेषमा प्रमोद शाहसँगको कुराकानी

जसपा भित्रको झगडा के का लागि हो ? महन्थ ठाकुर र उपेन्द्र यादवको लडाइँले जसपा फुट्छ त ? जसपाको ओलीसँग सहकार्य कि प्रचण्डसँग ? रेशम चौधरी राजनीतिको केन्द्रमा किन ? संविधान संसोधन आवश्यकता कि सत्तामा जाने बार्गेनिङ ? महन्थ ठाकुर प्रधानमन्त्री बन्लान् त ? हामीले यीनै विषयवस्तुमा देखापढी विशेषमा जसपाका नेता तथा प्रतिनिधि सभाका सदस्य प्रमोद साहसँग कुरा गरेका छौं।