नेपाल लाइफको लिडरसिप एक्सेलेन्स अवार्ड्स, २०२३ मा १३१ अभिकर्तासहित विभिन्न एजेन्सी म्यानेजर सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स 'तीन दिवसीय लिडरसिप एक्सेलेन्स अवार्ड्स, २०२३' कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् ।