हैटीका राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंकामा २ अमेरिकी नागरिक पक्राउ

हैटीका राष्ट्रपति जोभनेल माइजको हत्यामा संलग्न भएको आशंकामा २ जना अमेरिकी नागरिकलाई पक्राउ गरिएको छ । हैटीका राष्ट्रपतिको हत्यामा खुफिया एजेन्सीका लागि काम गर्ने व्यक्ति संलग्न भएको आशंकामा अनुसन्धान थालिएको छ । तर पक्राउ परेका अमेरिकन नागरिक केसँग सम्बन्धित हुन् भन्नेबारे केही खुलाइएको छैन । हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका ती अमेरिकन नागरिकहरु भने […]