भारत-इंग्ल्यान्डबीच आजबाट चौँथो टेस्ट सुरू हुँदैछ। पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि रहेको छ।
भारतलाई सिरिजमा फर्कन जित्नै पर्ने दबाब छ। तर इंग्ल्यान्ड भने अन्तिम टेस्ट अगावै सिरिज कब्जा गर्ने ध्याउनमा रहेको छ। यदि इंग्ल्यान्डले यो सिरिज जितेमा भारतविरुद्ध इंग्ल्यान्डले लगातार तेस्रो पटक सिरिज जित्ने छ।
...