देउवाले बोलाएको बैठकमा ओली नजाने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। संसद्को अवरोध हटाउने बारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठक बाेलाएका हुन्। सो बैठकमा अध्यक्ष ओली नजाने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। भट्टराईले भने, ‘अध्यक्ष ओली नजाने भएपछि अरु जानुको औचित्य छैन्। त्यसैले  कोही पनि बैठकमा सहभागी हुँदैनौं।’सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रत

सम्बन्धित सामग्री

ओली चुनावमा एक्लै नजाने, यी दलसँग तालमेलमा ध्यान

काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको महाधिवेशनमा आफ्नो दल एक्लै हिंडन नचाहेको बताएका थिए । उनले यो अभिव्यक्ति कुनै दल या शक्तिहरुसँग सहकार्य या गठबन्धनको संकेत गरेका थिए । चुनाव नजिकिदै गर्दा सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच चुनावमा तालमेलको भद्र सहमतिबारे खुल्न थालेको छ । यसअघि भएका राष्ट्रिय सभा चुनावमा […]

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने हुनुभएको छ । सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी हिजो नै बालकोट पुगिसकेको छ । ओलीले बैठकमा आफू नजाने बताउनुभएको छ । ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले भने बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व हुने जानकारी दिनुभयो । एमालेले लगातार प्रतिनिधिसभाको बैठकमा […]

सभामुखले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष ओली नजाने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको हो। बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँले बताए । सभामुख सापकोटाले भने एमाले संसदीय […]

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने : सचिवालय

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँ रातोपाटीलाई बताए ।सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए । पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ ।

पीपीएलएको कार्यक्रममा केपी ओली नजाने

१८ भदौ, काठमाडौं । पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । अध्यक्ष ओली पक्षले एक्लौटी रुपमा कार्यक्रम राखेको भन्दै पीपीएलएका अध्यक्ष रुद्र नेपालले असन्तुष्टि जनाएका थिए । उनले कार्यक्रममा नजान आफ्नो पक्षलाई आह्वान नै गरेका थिए । उनी पूर्व माधव नेपाल समूहका […]

विवाद भएपछि पिपिएलएको आजको भेलामा ओली नजाने

काठमाडौं, १८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायीको संगठन (पिपिएलए) को पूनर्जागरण भेलामा अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । तुलसीलाल ललितपुर च्यासलमा दिउँसो २ बजे राखिएको भेलामा यसअघि अध्यक्ष ओली प्रमुख अतिथिको रुपमा सहभागी हुने जनाईएको थियो । पिपिएलए केन्द्रीय समितिको नाममा आयोजना गरिएको भेलामा पिपिएलका […]

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलार्य पनि बोलाइएको छ । तर पधानमन्त्री ओली बैठकमा सहभागी नहुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । माधवकुमार नेपाल भने बैठकमा […]

नेपाल र गौतम एमालेको बैठकमा नजाने

काठमाडौं। नेकपा एमालेको महाधिवेशन आयोजक समितिकाे बैठकमा नेता माधवकुमार नेपाल र बामदेव गौतम नजाने भएका छन्। आजको बस्ने बैठकमा गौतम सहभागी नहुने उनी निकट पत्रकार विश्वमणी सुवेदीले बताए। बुधबार र बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच छलफल हुँदा सहमति भए आजको बैठकमा सहभागी हुने विश्वास गरिएको थियो। तर वार्ता विफल भएपछि उनीहरु बैठकमा सहभागी नहुने भएका हुन्।

प्रधानमन्त्री ओली झापा नजाने

न्युज अफ नेपाल, भद्रपुर । प्रतिनिधिसभा बैठकलाइ मध्यनजर गरी प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली यसै साता तेस्रो पटक झापा जान लाग्नुभएको थियो । भोलि शुक्रबार अर्थात् फागुन २१ गते ४८ औं सुखानी शहिद दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाले आयोजना गर्न लागेको बृहत् जनसभालाई […]