सार्वजनिक खपतका लागि जे बोले पनि गठबन्धन दलहरू मिलेर एमसीसी पास गर्छन्ः राप्रपा नेता

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो ३१ वर्षको समयावधि पार्टीको फुट रोक्न र फुटेपछि जुटाउनमै सकिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “विगत ३१ वर्षलाई केलाउने हो भने मेरो राजनीतिक जीवन पार्टीको फुट रोक्ने र फुटेपछि […]