१ करोड ३२ लाखको लागतमा बनेको झोलुङ्गे पुलको उद्घाटन

सोलुखुम्बु-सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित सवान खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । नगरपालिकाको पहलमा सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभागको भ्या सहित १ करोड ३२ लाखको लागतमा बनेको झोलुङ्गे पुलको मेयर नाम्गेल जाङ्बु शेर्पा र टाक्सिन्दुका वडाध्यक्ष छोङ्वाले उद्घाटन गरेका हुन् ।पुलले सत, यापेल र फुलेलीलाई जोड्नेछ । कार्यक्रममा मेयर नाम्गेल जाङ्बु […]