काठमाडौं : विभिन्न पेशा व्यवसाय गरी काठमाडौंमा बसोबास गरिरहेकाहरु स्थानीय तहको चुनावमा भोट हाल्न गाउँ जाने क्रम बढेका छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीकाअनुसार पछिल्लो पाँच दिनमा विभिन्न नाका हुँदै ३ लाख बढी नागरिक काठमाडौंबाट बाहिरिएका छन्।जोशीले भने,‘यकिन तथ्याङ्क अहिले हामीसँग छैन, पछिल्लो पाँच दिनमा ३ लाख हाराहारीले काठमाडौं छाडेको अनुमान छ।’ उनका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार भन्दा बढीले काठमाडौं उपत्यका छाडेका छन्। आज पनि