एपिएफले महिला खेलाडीलाई प्रशिक्षणमा नपठाउने

विभागीय टोली एपिएफ फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आफ्नो महिला खेलाडी नदिने निर्णय गरेको छ । एन्फाले आफ्नो माग बेवास्ता गरेको भन्दै महिला फुटबलमा एकछत्र राज गर्दै आएको एपिएफले...