काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड नाफा गरेकाे छ। राजधानीमा आइतबार आयोजित ३७ औं वार्षिक साधारण सभामा यो जानकारी गराइएको हो। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंककी अध्यक्ष जरिन दारुवालाको अध्यक्षतामा भएको सभा भएको हो। बैंककी अध्यक्ष दारुवालाले निरन्तर सहयोग गर्ने सबै लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य सरोकारवालालाई धन्यवाद ज्ञापन […]