कैलाली - माग र मुद्दा सम्बोधन नभएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सदस्य चाहिन्छ ।
प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ...