बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले बढेको तलब पाएनन्

चालु आर्थिक वर्षमा ६ महिना बढेको तलब पाएपनि ६ महिना भने बढेको तलब नपाएको बालविकास सहजकर्ता संघर्ष समितिका संयोजक मञ्जु भट्टले बताइन्। नगरपालिकाको अघिल्लो सरकारले न्यूनतम तलबमा ७ हजार बढाएर दिने निर्णय गरेको भए पनि पछिल्लो ६ महिनाको तलब पाउन नसकेको उनीहरुक...

सम्बन्धित सामग्री

धनुषा शहीदनगरका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित

९ चैत, जनकपुरधाम । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् । संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र […]