चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्दै सामसङ

सामसङ्गले चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्ने भएको छ । आफ्नो कार्यक्षेत्र फराकिलो पार्न कम्पनीले चिप, बायोटेक र एआईमा ३५६ बिलियन डलर लगानी गर्ने भएको हो । कम्पनीले चिप डिजाइन बनाउन र चिप निर्माण गर्नमा सो रकम खर्चिने लक्ष्य राखेको छ । अरु रकम सेमीकण्डक्टर, बायोटेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्समा खर्च गरिनेछ । कम्पनीले यस प्रोजेक्ट अन्तर्गत ३...

सम्बन्धित सामग्री

ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ को प्रि–अर्डर घोषणा

सामसङ नेपालले बुधबार ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप ६को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी जेड सिरिजको फोल्डेबलको फर्म फ्याक्टर र कनेक्टेड ग्यालेक्सी इकोसिस्टमबाट ग्यालेक्सी एआईमा अप–लेबल गरिएको छ ।