गर्भावस्थाको समय सुन्दर पल हो तर सहज भने अवश्य हुँदैन । किनकि यस समयमा आमाको शरीरमा हार्मोनल परिवर्तन आउँछन् । जसले शरीरमा थकान, कमजोरी, दुखाइ, मुड परिवर्तन जस्ता समस्या ल्याउन सक्छ । यस्ता समस्याको समाधान प्राकृतिक रूपमा योगले गर्न सक्छ । गर्भावस्थामा केही योगाभ्यास गर्दा शरीर ऊर्जावान्, तनाव कम हुनुका साथै शरीरमा लचकता आई जोर्नी […]