मासिक श्राव बन्द हुनु मात्र होइन गर्भवती हुनुको संकेत

दम्पतीको लागि एक सुखद् सूचक हो, गर्भ रहनु । जब दम्पतीले सन्तानको योजना बनाएका हुन्छन्, तब गर्भ रहनु उनीहरुका निम्ति सुखद् खबर हो । तर, कतिपयको लागि यो खबरले त्यस्तो सुख दिदैन । अनपेक्षित रहने गर्भ उनीहरुका निम्ति टाउको दुखाईको विषय बन्न सक्छ । गर्भ रहेको वा नरहेको कुरा कसरी भेउ पाउने ? यसका लागि […]