सहकारीलाई बलियो बनाएर लैजान आवश्यक कानून बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री गिरी

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीलाई बलियो बनाएर लैजानका लागि आवश्यक नीति र कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा झापामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले सहकारी आन्दोलन नेपालमा भुँइ मान्छेहरुले चलाएको आन्दोलन भएकाले कसैले हमला गर्दैमा नसिद्धिने बताए । केही सहकारीले गरेका गल्तीलाई […]