https://www.onlinekhabar.com/2020/04/849954

१९ चैत, काठमाडौं । लकडाउनको उल्लंघन गरेर रातको समयमा उपत्यका छाड्ने क्रम बढेपछि सरकारले चेकजाँचमा कडाइ गरेको छ । गृह मन्त्रालयले मंगलबारदेखि चेकजाँचमा थप कडाइ गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन घोषणा गरेपनि रातको समयमा …