कर्णालीमा एमाले संसदीय दलको बैठकमा सांसद ज्वाला सहभागी, ३ मन्त्री गएनन्

१ असार, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा हृवीप उल्लंघनको आरोपमा कारबाहीमा परेका नेता प्रकाश ज्वाला पनि सहभागी भएका छन् । पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना …