लमजुङ । साउनको पहिलो हप्ता बित्नै लाग्दासम्म लमजुङ जिल्लाभित्र करिब ६५ प्रतिशत मात्र रोपाईं भएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाईं सम्पन्न भएको हो।
रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रँदा रोपाईं ढिलो भएको छ । अझ यतिख...