माथिल्लो तामाकोसीको सेयर आजदेखि

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलाखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज)देखि संकलन सुरु हुँदैछ ।

सम्बन्धित सामग्री

माथिल्लो तामाकोसीको सुरुङमा आइतबारदेखि पानी छाडिने

काठमाडौं। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याममा पानी भर्न सुरु गरिएको छ।आजदेखि पानी भर्न सुरु गरिएको ड्याममा शनिबारसम्म पानी भर्ने र आइतबारदेखि सुरुङमा पठाइनेछ। आइतबारदेखि परिक्षणका रुपमा सुरुङमा पठाउने तयारी भइरहेको आयोजनाले जनाएको छ।पानी पठाएको १० दिनभित्र परिक्षणका रुपमा पहिलो चरणमा ७६ मेगावाट विद्युत उत्पादन सुरु हुनेछ।