काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जामा कडाइ गर्न भन्दै बढाएको जोखिम भारले सबै पक्षलाई अफ्ठेरोमा पारेको छ । राष्ट्र बैंकले २०७८ फागुन १२ गते व्यक्तिगत सवारी कर्जाको जोखिमभार दोब्बर अर्थात् ७५ प्रतिशतले बढाएर १५० प्रतिशत बनाएसँगै अटो र बैंकिङ व्यवसाय समस्या पारेको हो । क्षणिक समस्या समाधान गर्न र गाडी किन्नेहरूलाई निरुत्साहन गर्न भन्दै […]