ठाकुर र नेपालको दल दर्ता प्रक्रिया सुरु भएन, आयोगले देखायो कानुनी अड्चन
त्यसो त नयाँ दल दर्ताका लागि पेश भएको निवेदन बमोजिम दलहरूको नाम र चुनावचिन्हमा पनि प्रश्न उठ्न थालेका छन् । तर, आयोग भने दल दर्ताको प्रक्रिया सुरु भइनसकेकाले यो विषयमा अध्ययन हुन बाँकी रहेको बताउँछ ।