दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन तनहुँ शाखाले बिहीवार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राखेका हुन्। ‘पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ’, उनले…