मन्त्रीस्तरीय बैठकअघि भारतले भन्यो- ‘संयुक्त आयोग र सीमा विषय फरक’

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार दिल्ली आइपुगेका छन् । भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको पृष्ठभूमिमा भएको मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा मात्र नभएर भारतमा समेत विशेष महत्त्वका साथ हेरिएको छ ।

सम्बन्धित सामग्री

नेपालको हवाई सुरक्षाबारे ईयू र सरकारले संयुक्त अनुगमन गर्ने

७ चैत, काठमाडौं । नेपालको हवाई सुरक्षाका विषयमा युरोपेली संघ (ईयू) र नेपालको प्राविधिक टोलीले संयुक्त अनुगमन गर्ने भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न नेपाल र ईयूको संयुक्त आयोग (जेसी) को १५ औँ बैठकले दुवै पक्षका प्राविधिक टोलीले नेपालको हवाई सुरक्षाको संयुक्त अनुगमन गर्न सहमत भएका हुन् । ‘ईयू र नेपालले आफ्नो द्विपक्षीय सम्बन्धमा हवाई […]

नेपाल–भारत संयुक्त आयोगको बैठक अनियमित

नेपाल र भारतबीचको संयुक्त आयोगको छैटौं बैठक २०७७ पुस–माघमा भारतमा बसेको थियो । आर्थिक, व्यापार, आवागमन, औद्योगिक, जल संसाधनलगायतका विविध क्षेत्रमा पारस्परिक लाभका लागि नेपाल र भारतबीच सहमति एवम् सहयोग बढाउने र सुदृढ गर्ने उद्देश्यले सन् १९८७ मा परराष्ट्रस्तरीय द्विपक्षीय संयुक्त आयोग गठन भएको थियो । गठनको चार वर्ष सक्रिय रहेको यस आयोगको सन् १९९१ […]

नेपाल–भारत संयुक्त आयोग बैठकः बहुपक्षीय सहयोग र सीमा विवादमा केन्द्रित

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक शुक्रबार भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरको अध्यक्षतामा हैदराबाद हाउसमा बसेको संयुक्त आयोगको बैठकमा दुई देशबीच बहुपक्षीय सहयोगका सबै क्षेत्रमा बृहत छलफल र समीक्षा गरियो।

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बैठक नयाँ दिल्लीमा सुरु

नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ।

नेपाल-भारत संयुक्त आयोग बैठक : सीमाको मुद्दा नेपालले उठाउने, भारतले पन्छाउने

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।

नेपाल-भारत छैटौं संयुक्त आयोग बैठक : यी हुन् नेपालका १२ एजेन्डा

नेपाल–भारत छैटौं परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठकका लागि नेपालले यसै वर्ष लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभागलाई समेटेर जारी गरेको चुच्चे नक्सा र कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर एक दर्जन एजेन्डा तयार पारेको छ ।  परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाको नेतृत्वमा दुई मुलुकबीच माघ १ र २ गते नयाँदिल्लीमा हुन लागेको संयुक्त आयोग बैठकको एजेन्डा (विषयवस्तु) हरू तयार गरिएको हो । मन्त्रालय स्रोतबाट कान्तिपुरलाई प्राप्त सूचनाअनुसार द्विपक्षीय वार्ताका लागि करिब एक दर्जन विषय छनोट गरिएका ...

नेपाल-चीनबीचको सीमा विवाद टुंग्याउन संयुक्त आयोग

नेपाल र चीनबीचको सीमा विवाद टुंग्याउन तथा सीमाक्षेत्र व्यवस्थापन तथा नियमनका लागि संयुक्त आयोग गठन हुने भएको