जेष्ठ पत्रकार वृत्ति कोषको मापदण्ड अन्तिम चरणमा : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ६५ वर्षमाथिका पत्रकारहरुलाई जीवन यापनमा सहयोग पुगोस् भनेर व्यवस्था गरिएको सो कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाल पत्रकार […] The post जेष्ठ पत्रकार वृत्ति कोषको मापदण्ड अन्तिम चरणमा : सञ्चारमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

ज्येष्ठ पत्रकार वृत्ति कोष मापदण्ड अन्तिम चरणमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । मन्त्री कार्कीले ६५ वर्षमाथिका पत्रकारहरुलाई जीवन यापनमा सहयोग पुगोस् भनेर व्यवस्था गरिएको सो कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताउनु भएको हो । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना […]