फोहोरबाट मोहोर बटुल्दै मध्यपुर थिमी

मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ । दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ भने यस प्रविधिबाट फोहोरलाई मल बनाउन विभिन्न क्षेत्रका गरी १२५ जनालाई तालिमसमेत प्रदान गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अरू नगरपालिकालाई फोहोर समस्या भएको छ तर मध्यपुरलाई आम्दानीको स्रोत भएको छ ।” नगरपालिकाले जापानको टोबा सहरमा स्थलगत रूपमा अवलोकन गरी जापानी प्रविधिबाट मल उत्पादन गर्न सुरु गरेको हो ।

सम्बन्धित सामग्री

मध्यपुर थिमी वडा व्यापी लिग भोलीदेखि

भक्तपुर (हाम्रो खेलकुद)– मध्यपुर थिमी नगरपालिकाले बी डिभिजन टोली मध्यपुर युथ एशोसियसनको संयोजनमा पहिलो पटक मध्यपुर थिमी वडा व्यापी लिग फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबार सुरु भएर एक महिना सम्म चल्ने लिगको व्यवस्थापन, प्राविधिक सहयोग र संयोजन मध्यपुर युथ एशोसियसनले गर्नेछ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । मध्यपुर युथ एसोसिएसनका उपाध्यक्ष […]

मध्यपुर थिमी ७ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर थिमी नगरपालिका ७ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । जिल्लाब्यापी वडा स्तरीय प्रतियोगितामा थिमी ७ ले एक स्वर्ण दुई रजत पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको हो ।यस्तै दोश्रो स्थानमा रहेको मध्यपुर थिमी ८ एक स्वण र एक कास्य पदक प्राप्त गर्न […]

मध्यपुर थिमी नगरपालिकाका विजयी उम्मेद्धवारहरु बधाई लिन प्रचण्ड निवासमा

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन् । मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेद्वारलाई शनिवार बिहान निवास खुमलटारमा बधाई दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,“निर्वाचन अघि पनि जितेर […]

मध्यपुर थिमी नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी

काठमाडौं : मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले हराउँदै उनी नगरप्रमुख निर्वाचित भएका हुन्।सुरेन्द्रले १५ हजार ९८ मत पाए भने मदनसुन्दरले ११ हजार ३५ मत ल्याए। त्यस्तै नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का आशाहरि प्रजापतिले दुई हजार २५ मत प्राप्त गरे।उपप्रमुखमा  नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। उनले १२ हजार १०२ मत ल्याए। प्रतिद

मध्यपुर थिमी–२ मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर : मध्यपुर थिमी नगरपालिका- २ को अध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्।श्रेष्ठ ९८८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेवडासदस्यमा भने एमालेका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल निर्वाचित भएका छन्।यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापा मगर विजयी भएका छन्।वडामा सत्ता गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा थियो।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौं- भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार ८०० मत गन्दा श्रेष्ठले ४३७ मत पाएका छन्। एमालेका मदन सुन्दर श्रेष्ठले २८६ मत पाएका छन्। पछिल्लो परिणाम अनुसार उपमेयरमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छन्। उनले ३३६ मत पाएकी छन्। उनलाई गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी […]

मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ। हालसम्म गणना भएको मत परिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसले १७२ र नेकपा एमालेले १४९ मत प्राप्त गरेका छन्। यस्तै उपमेयरमा भने एमालेले १७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १५२ मत प्राप्त गरेको छ। यस अघि मध्यपुर थिमी नगपालिकामा नेकपा एमालेका […]

मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका संकलन गर्न सुरु

काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न भएको मतदान सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो। मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ लैजान सुरु गरिएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ ओसार्न थालिएको छ।

मध्यपुर थिमी नगरपालिकामा ४५६ घरपरिवारलाई लालपुर्जा वितरण

काठमाडौँ – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको गाउँ ब्लकमा रहेका भूमिविहीनलाई शुक्रबार जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरेकी छन्। मध्यपुर थिमी नगरपालिका–६ र ७ तथा साविकको वडा नं. ६ र ८ को गाउँ ब्लकमा रहेका भूमिहीनलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्म गाउँ ब्लकमा रहेका […]

भरतबन्धु थापाको ‘गन्तब्य मध्यपुर थिमी’ तस्बिर पुस्तक सार्वजनिक

भक्तपुरको मध्यपुर थिमी क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘गन्तब्य मध्यपुर थिमी’ सार्वजनिक भएको छ।