विश्वकप : फ्रान्सले पोल्याण्डको सामना गर्दा, इंग्ल्याण्ड-सेनेगल आमनेसामने हुने

काठमाडौं :  विश्वकपमा आज क्वाटरफाइनल प्रवेशका लागि दुई खेल हुँदै छन्। पहिलो खेलमा अल थुमाम स्डेडियममा पोल्याण्ड र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ। यी दुइबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ९ बजे सुरु हुने छ। साविक विजेता फ्रान्स र पोल्यान्ड पनि आजको खेलमा सजह जित निकालेर आफूलाई बलियो बनाउँदै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछ। आजै हुने दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।इंग्लीस टिम अफ्रिकी मुलु