रेलमार्ग र जलमार्गको ढुवानीलाई प्राथमिकता दिन उद्योगीको आग्रह

भारतको बथनाहदेखि विराटनगरसम्म निर्माण भइरहेको रेलमार्गलाई आगामी बजेटमा विशेष प्राथमिकता दिएर चाँडो सञ्चालनमा ल्याउन उद्योगीहरूले आग्रह गरेका छन् । भारत विहार राज्य अररिया जिल्लाको बथनाहदेखि विराटनगरसम्मको रेलमार्ग निर्माणमा ढिलाइ हुँदा मालवस्तु...