सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो ।

सम्बन्धित सामग्री

सरकार र शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता जारी

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा रहेको गृह मन्त्रालयमा वार्ता जारी छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता चलिराखेको जनाए । ‘बिहानदेखि नै औपचारिक, अनौपचारिकरुपमा वार्ता चलिराखेको छ,’ उनले भने ।

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।   बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि शुक्रबार पुनः वार्ता भएको हो । गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।  सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आए...

आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता

काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । नेपाल शिक्षक महासंघको मागको सम्बन्धमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।  वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानुन, न्याय तथा संसद...

सरकार र मजदुरबीच वार्ता जारी

काठमाडौं ।  सरकार र  यातायात मजदुर नेताहरू बीच वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरूसँग वार्ता सुरु भएको हो । हिजो बालाजु क्षेत्रमा भएको आगजनी र तोडफोडको घटना भएको थियो । तीनवटा मजदुर संगठनले आज सवारी साधन नचलाउने […]

सिंहदरबारमा सरकार र मजदुरबीच वार्ता जारी

सरकार र आन्दोलित यातायात मजदुर नेताहरूबीच वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भइरहेको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरूसँग वार्ता भएको हो ।