काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझ माथि उकास्नका लागि ध्यान दिन सरकार, विद्यालय तथा अभिभावकलाई आग्रह गरेकी छन्। कालीमाटी टंकेश्वरस्थित नीलबाराही माविको हीरक महोत्सव तथा नवनिर्मित विद्यालयको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर माथि उठेमा मात्र समग्र देशको शिक्षाको स्तर माथि उठ्ने बताइन्।उनले