वीरगंजमा प्रहरीविरुद्ध प्रदर्शन जारी, प्रदेश र देशभरी आन्दोलन चर्काउने तयारीमा मातृका यादव

वीरगंज : वीरगंजमा नेकपा नेता मुकेश चौरसियाको हत्या प्रकरणमा संलग्न आरोपीहरुलाई नेपाल प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी प्रशासनविरुद्ध प्रदर्शन तथा धर्ना जारी राखिएको छ। आइतवार दिउँसो १२ बजेदेखि १ बजेसम्म जिल्ला प्रहरी कार्यालय अगाडि करिब ५ सय नेकपाका नेता तथा कार्यकर्ताहरुले मौन धर्ना दिएका थिए। उनीहरु हातमा प्ले कार्ड