ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा

हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले एसईई ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

शिक्षा सुधारमा वडाध्यक्षको ‘कदम’ : जाे वर्षेनी निःशुल्क ट्युसन पढाउँछन्

काठमाडौं : नेपालको सार्वजनिक शिक्षामा सुधार गर्नुपर्छ र हुनुपर्छ भन्ने मध्येका एक हुन् कृष्णप्रसाद पौडेल। त्यसो त अहिले दैनिक बिहान घरमै बसेर नि:शुल्क ट्युसनको सेवा दिइरहेका छन्। उनी अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडाध्यक्ष पनि हुन्।उनै वडाध्यक्षको पहिलो प्राथमिकता शिक्षा सुधार पर्छ। त्यसैले उनको बिहानी समय विद्यार्थीहरूलाई शिक्षा दिनमै बित्छ। उनले बिहान साढे ६ बजेबाट ९ बजेसम्म घरमै माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको ग्रेडवृद्धि परीक्षा दिने तयारी गरेका