फागुन पहिलो साता हुने भनिएको संयुक्त आन्दोलन नहुने, अदालतमा बहस लम्बिँदा नागरिकलाई 'प्रतिगमन' बारे बुझाउँदै प्रचण्ड नेपाल

काठमाडौं : 'मैले यसलाई सामान्य प्राविधिक घटनाका रुपमा मात्रै लिएको छैन्। देशको परिस्थतिले हामीलाई फेरी गम्भीर समिक्षा गर्ने दिशातिर लगेको छ। इतिहासलाई समिक्षा गरेर अग्रगमनका लागि फेरी एकपटक मोर्चा कस्ने संकल्पका रुपमा बुझेको छु,' नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईलाई फकाउँदै भनेका थिए।…