कृषिमन्त्री जिसीले उद्घाटन गरेको ‘पोखरा फुटवेयर विजनेस सेन्टर’ मा पोखरा महानगरको ताला

काठमाडौं, ९ साउन । ‘पोखरा फुटवेयर विजनेस सेन्टर’ मा पोखरा महानगरले ताला लगाईदिएको छ । गत साउन ५ गते गण्डकी प्रदेशका कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेको उक्त विजनेस सेन्टरमा आज (मंगलबार) महानगरले ताला लगाएको हो । पोखरामा १० जना युवाहरु मिलेर सुरु गरेको उक्त जुत्ता व्यवसायमा एक करोडभन्दा बढीको लगानी रहेको छ । नेपाल जुत्ता […]