१८ माघ, गोरखा । गण्डकी गाउँपालिकाले साना योजनामा बजेट घटाउन प्रत्येक वडाले कम्तीमा ५० लाख रुपैयाँको एउटा योजना अनिवार्य छनोट गर्नुपर्ने नियम बनाएको छ । साना–साना योजनामा भएको खर्च परिणाममुखी नभएकाले ठूला योजना छनोट अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले बताए । ‘गत सालको बजेट किताब हेर्दा पालिकामा ७ सय ३६ योजना रहेछन्, त्यसमा पनि […]