काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ‘प्रधानमन्त्री केपी शर्मा ओली पूर्णतः दक्षिणपन्थी धार’मा गएको टिप्पणी गरेका छन् । उनले ‘कोर्स करेक्सन’ गर्छन् भने सकारात्मक हुन सकिने बताएका छन् ।
सम्पादकहरूसँगको अन्तक्र्रियामा कांग्रेस सभापति शेरबहादुर देउवातिर फर्कर्दै उनले भने, ‘ओली ‘कोर्…