सहकारीको १२ करोड अपचलन काण्डः चाटर्ड एकाउन्टेन्ट तानिए, १५ वटा बैंक तथा बित्तीय संस्थासँग विवरण माग

अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले लेखा परीक्षण प्रतिवेदन तयार गर्ने बीपी सिंह एन्ड एसोसिएट्सलाई हाजिर हुन निर्देशन दिएको श्रेस्तेदार सुमन पाण्डेयले बताए।...