उपभोक्ता अधिकार संरक्षणबारे कार्यक्रममा संसदीय समितिले देखायो लाचारी

‘कहाँ छ सरकार ? कसले सुन्छ यहाँ उपभोक्ताको कुरा ?’, प्रश्न गर्दै उनले भने, ‘यहाँ कसैले कसैको कुरा सुनेको छैन । उपभोक्ताको विषयमा हाम्रै कुरा त कसैले सुन्दैन । संसद चलेको भए त्यहाँ उठाउन पाइन्थ्यो । अहिले त त्यो  पनि बन्द छ ।’

सम्बन्धित सामग्री

उपभोक्ता अदालत स्थापना गर्न पहल गर्छु : कानुनमन्त्री गिरी

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताएका छन्।राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र उपभोक्ता संरक्षण मञ्चले आज आयोजना गरेको ‘उपभोक्ताको चाहना : सुलभ र शीघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना’ विषयक कार्यक्रममा उनले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताए।“उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताका अधिकारलाई संरक्षण गर्न सकिन्छ, उपभोक्ता अदालत अनिवार्य कुरा हो,” उनले भने

स्थानीय सरकारको हात बाँधियो, काम गर्न दिइएनः सुनिता डंगोल

काठमाडौं। काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी छन्।बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै उप–प्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन्।

डिजिटल उपभोक्ता अधिकार संरक्षण गर्न कानुनकै अभाव

२९ फागुन, काठमाडौं । डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले कानुनमै डिजिटल उपभोक्ताको अधिकारलाई प्रष्ट पार्नुपर्ने …

व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न खोजेको होइन : सचिव अर्याल

२ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएका छन् । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनुपर्ने बताए । ‘अहिले म आफै बोलिरहेको छु । […]

‘सरकारले युट्युबरलाई नियन्त्रण गर्न खोजेको छैन’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको बताएका छन् । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तक्र्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका हुन् । सरकारले निशुल्क रुपमा उपलब्ध हुने गुगललाई नियन्त्रण गर्न नखोजिएको भन्दै सचिव अर्यालले कुनै एक व्यक्तिको युट्युबमा भिडियो राख्न पाउने बताए । उनले मिडिया भनेर दाबी गर्ने युट्युबलाई

उपभोक्ता अधिकारकर्मीसँग गृहमन्त्री खाँणको आग्रह : एमसिसीको पक्षमा बोलिदिनुस्

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित भइसकेको एमसिसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका छन्। मन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसिसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसका पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरूलाई आग्रह गरेका हुन्। विश्व उपभोक्ता अधिकार दिवसमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनका माध्यमबाट सरकार बनाउने मुलुकले मात्रै एमसिसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले दे

पोखरा विमानस्थलमा चिनियाँ ऋण लगानीको पारदर्शितामा गृहमन्त्रीले उठाए प्रश्न

१ चैत, काठमाडौं । चिनियाँ सरकारको ऋण लगानीमा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय विमानस्थलको लागतप्रति गृहमन्त्री बालकृष्ण खाँणले प्रश्न गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल भन्दा पोखरा विमानस्थलको लागत चर्को भएको बताए । ‘भैरहवा विमानस्थल भन्दा सानो भएर पनि त्यो विमानस्थलको लागत किन महँगो ?’ गृहमन्त्री […]

संसदीय समितिले भन्यो– ‘मूल्य बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरू चुप लागेर बसे’

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै श्रीवास्तवले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराउनुभयो ।

एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गर्नु भएको छ । मन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गर्नुभएको हो । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रेस फ्रिडम, मानव […]

उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता

उपभोक्ता हक अधिकारको क्षेत्रमा काम गर्दै आएका ७  वटा संस्थाहरु एकजुट भएर अगाडि बढ्ने भएका छन् । अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर सोमबार सात संस्थाले काठमाडौंमा पत्रकारसम्मेलन गर्दै उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।  कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता मञ्च नेपाल, नेपाल उपभोक्ता महिला बालबालिका लगायतका संस्थाहरुले उपभोक्ताको हक हितका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।