गण्डकीमा मनाङेकाे ठाउँमा जीतप्रकाश आले मन्त्री

काठमाण्डाै – गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त गर्नुभएको हो ।नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण आजै खुवाउने तयारी गरिएकाे गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि जीतप्रकाश आले मन्त्री बन्नुभए...

सम्बन्धित सामग्री

विधानको रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : मन्त्री आले

दमौली – गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रेस युनियन तनहुँको आज आयोजित आठौँ अधिवेशनको उद्घाटनमा मन्त्री आलेले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्रको संरक्षण र संविधान रक्षाका लागि खेलेको भूमिका सदैव स्मरणीय रहँदै आएको उल्लेख गरे । जोखिमका बीचमा पनि पत्रकारले आफ्नो […]

तनहुँ कांग्रेस सभापति आले प्रदेश सभा सदस्यमा विजयी

गण्डकी प्रदेशसभा सदस्यमा तनहुँ-२ (ख) बाट नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् ।

तनहुँ २ 'ख' मा कांग्रेसका आले निर्वाचित

तनहुँ क्षेत्र नम्बर २ को प्रदेश 'ख' मा नेपाली कांग्रेसका जीतप्रकाश आले निर्वाचित भएका छन् ।

तनहुँ २ प्रदेश (२) मा काङ्ग्रेसका जिल्ला सभापति आले विजयी

तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा पनि नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका हुन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्दा तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए […]

तनहुँ २ प्रदेश (२) मा कांग्रेसका जिल्ला सभापति आले विजयी

पाेखरा- तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन्। बुधबार बिहान सम्पन्न मतपरिणामअनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका हुन्। आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेकाे तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए। प्रतिस्पर्धी नेकपा एमालेका […]

तनहुँ २ प्रदेश (२) मा कांग्रेसका  जिल्ला सभापति आले विजयी

तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन्। आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका छन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । प्रतिस्पर्धी नेकपा एमालेका केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे  । प्रदेशसभामा निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुन् । सिग्देल क्षेत्र

यसकारण प्रदेश सभाको बलियो उम्मेदवार चाम थापा

काठमाडौं, ७ असोज । तनहुँको प्रदेश क्षेत्र २(ख)मा नेपाली कांग्रेसका तर्फबाट मगर समुदायबाट उम्मेदवारीको चर्चा चलिरहँदा कसले टिकट पाउला भन्ने आँकलन भइरहेको छ । कांग्रेसले गठबन्धनको साथमा चुनाव लड्ने तयारी गरेको क्षेत्र २ अन्र्तगतको सो प्रदेश क्षेत्रमा मगर समुदायको बाहुल्यता छ । यस्तोमा पार्टी जिल्ला सभापति जीतप्रकाश आले र महाधिवेशन प्रतिनिधि चामबहादुर थापाको नाम चर्चामा […]

कांग्रेसको तनहुँ सभापतिमा जीतप्रकाश आले विजयी

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जीतप्रकाश आले विजयी भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलका उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरेका हुन् । सभापतिमा निर्वाचित आलेले ९५१ मत पाएका छन् भने न्यौपानेले ७८३ मत पाएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा १७८५ मत खसेको थियो । न्यौपाने कांग्रेस तनहुँका वर्तमान सभापति […]

नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले विजयी

नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले विजयी भएका छन्। प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेलाई पराजित गर्दै आले सभापतिमा विजयी भएका हुन्। धेरैको आंकलन विपरित आले सभापतिमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले विजयी

नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले विजयी भएका छन्। प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेलाई पराजित गर्दै आले सभापतिमा विजयी भएका हुन्। धेरैको आंकलन विपरित आले सभापतिमा निर्वाचित भएका हुन्।